नेपाल एसवीआई बैंकको साधारणसभाले २७ प्रतिशत बोनस सेयर र २ अर्ब ६० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको छ । यही माघ २४ गते हुने साधारणसभाले उक्त स्वीकृति दिने तयारी गरेको बैंकले जानकारी दिएको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयर सदस्यलाई २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । यस्तै,…