Logo

बैंकर संघका अध्यक्ष पौड्याल भन्छन्, ‘डा. महतकै कारण देशको अर्थतन्त्र टिकेको छ’

काठमाडौं । नेपाल बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले देशको अर्थतन्त्र उन्नतितर्फ जानुमा पूर्व अर्थमन्त्री डा. रामशरण महतको योगदान ठूलो रहेको बताए । ‘डा. महतले आफ्नो कार्यकालमा ल्याएको उदार अर्थनीतिका कारण नेपालको बैंक वित्तीय संस्था यो अवस्थामा आइपुगेका छन्,’ बेलायतको फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकले डा. महतलाई सन् २०१६ को…