बिजखबर संवाददाता २६ जेठ, काठमाडौं । एनवी बैंकले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ दिएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषको खातामा सो रकम जम्मा गरेको हो । यसैगरी बैंकले एनवी राहत कोष समेत स्थापना गरेको छ । सो कोषमा पनि ५० लाख रुपैयाँ राखिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । उक्त कोषमा भएको पैसा…