Logo

प्राइम बैंकले २० प्रतिशत बोनस दिने, चुक्तापुँजी ३ अर्ब भन्दा बढी हुने

बिजखबर संवाददाता । कात्तिक २३, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत कर प्रयोजनका लागि छुट्याइएको समेत गरी कुल २० प्रतिशत लाभांश हुने कुरा बैंकसँग सम्वद्ध स्रोतले जानकारी दिएको छ । बोनस बितरणपछि बैंकको चुक्तापुँजी करिब ३ अर्ब १८ करोड…