Logo

ग्लोबल आइएमई र नेशनल बैंकबीच सहकार्य, साउदी बाट क्वीक पे मार्फत पैसा पठाउन सक्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको नेशनल कर्मसियल बैंकको क्विक पेय सेवासँग मिलेर रेमिट्यान्स पठाउन शुरु गरेको छ । रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यका साथ नेशनल कर्मसियलसँग सहकार्य गरिएको बताइएको छ । यो सेवा सुरु भएसंगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले नेशनल कर्मसियल बैंकको क्विकपेय सेवाका १ सय ५० वटा एजेन्टहरु मार्फत नेपालमा…