काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र ट्रान्स—फास्ट रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु वा बैंकको एजेन्टहरुबाट ट्रान्स—फास्ट रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ । सेञ्चुरी बैंकले आर्थिक् बर्ष २०७२\७३ को चैत्र मसान्त सम्म कुल निक्षेप रु.२६ अर्व १करोड र कर्जा रकम…