Logo

एभरेष्ट बैंकको नयाँ शाखा दाङको लमहीमा, बैंकिङ सेवालाई देशभर पुर्याउने उद्देश्य

काठमाडौं । एभरेष्ट बैंकले देशको कुना–कुनामा बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ अर्ध शहरी तथा दुर्गम स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले दाङको लमहीमा आफ्नो शाखा स्थापना गरेको छ । सो शाखाको प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले र बैंकका प्रमुख कार्यकारी अघिकृत एके अहलुवालियाले संयुक्त रुपमा शाखाको उद्धघाटन गरे…