Logo

हिमालयन बैंकको नाफा ५९ करोड, खराव कर्जा उठौतीमा सुधार

बिजखबर संवाददाता २३ माघ, काठमाडौं । हिमालयन बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५८ करोड ९५ लाख खुद मुनाफा आर्जन गरेको छ । यो रकम गत बर्षको सोही अवधिको तुलनामा साढे ४ करोड रुपैयाँ बढी हो । बैंकले गत आवको पुस मसान्तसम्ममा ५४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पूँजी…