Logo

एभरेष्टले ल्यायो प्राकृतिक ताल समावेश क्यालेण्डर, पर्यटन सचिवले गरे विमोचन

बिजखबर संवाददाता २४ चैत, काठमाडौं । एभरेष्ट बैंकले २०७२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयमा भएको एक औपचारीक कार्यक्रममा पर्यटन सचिव श्री सुरेश मान श्रेष्ठले सो कयालेण्डरको विमोचन गरेका थिए । सो कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी तथा बैंकको उच्च पदस्थ कर्मचारीहरुको पनि उपस्थिती थियो । एभरेष्ट बैंकले निरन्तर रुपमा बिभिन्न सांस्कृतिक महत्व झल्कने…