Logo

सानिमा अरबपति बैंकको सूचीमा, नाफा १ अर्ब ४ करोड नाघ्यो

काठमाडौं । सानिमा बैक अरबपति बैंकको सूचीमा उक्लिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएर अरवपतीको सूचीमा उक्लिएको हो । एक वर्षका अवधिमा बैंकको नाफा ६७ दशमलव४६ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष बैंकले ६२ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षमा बैंकको निक्षेप…