Logo

इन्भेष्टमेन्ट बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, गत आवमा कमायो २ अर्ब ५९ करोड

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७२ मा आफ्नो नाफा ३२ प्रतिशतले बढाएको छ । बैैंकले गत आवमा अधिल्लो आवको भन्दा ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५९ करोड नाफा कमाएको छ । जवकि आव २०७१/७२ मा बैंकले १ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा…