Logo

दोलखाका विद्यायललाई सिटिजन्स बैंकले दियो जस्तापाता, ३० वण्डल वितरण

बिजखबर संवाददाता ३ असार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भुकम्पबाट पीडित दोलखा जिल्लाका विद्यालयलाई जस्तापाता वितरण गरेको छ । बैंकले दोलखाका ३ वटा विद्यालयलाई जस्तापाता वितरण गरेको हो । जसमा जफे(६ स्थित श्री कालापानी माध्यमिक विद्यालय, हाँन्वा(९ स्थित श्री कालिका उच्च माध्यमिक विद्यालय र भीरकोट स्थित श्री भीमेश्वर निम्न माध्यमिक विद्यालय रहेका छन् । ती…