काठमाडौ । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले चुक्ता पुँजी बृद्धिका लागि वोनस सेयर दिन लागेको हो । नेपाल राष्ट्र बैंकले दिएको समयसिमा भित्र चुक्ता पुँजी पुर्याउने उद्देश्यले बैंकले वोनस र १।३७ प्रतिशत नगद लाभासं पनि दिने भएको बताइएको छ । वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद दिने जनाएको…