Logo

एभरेस्ट बैंकको बाइसौं वार्षिकोत्सव, निशुल्क स्वास्थ्य शिविर

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो बाइसौं वार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले कात्तिक १ गते आफ्नो मुख्य कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त कार्यक्रममा २ सय ५० व्यक्तिले ग्रयाण्ड अस्पतालका चिकित्सक टोलिबाट परामर्श तथा उपचार पाएका छन् । शिविरमा ईएनटि, दन्त चिकित्सा, ग्यास्त्रोएन्टेरोलोजी, ओप्थाल्मोलोजी र अर्थोपेडिक लगायतका…