Logo

एभरेस्टको नाफामा ४१ प्रतिशतले बृद्धि, ३ महिनामा कमायो ५१ करोड

काठमाडौं । एभरेस्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही आवधिमा ३६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७४ करोड…