Logo

एनआइबिएल प्रगति फन्डको ६ करोड इकाइको बिक्री खुला, १ सय देखि ६० लाख कित्ता भर्न सकिने

काठमाडौं । एनआइबिएल क्यापिटल मार्केटले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको इकाईहरु बिक्री खुला गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबिएल क्यापिटलले सेयर बजारमै लगानी गर्ने उदेश्य सहिते दोस्रो योजना एनआइबिएल प्रगति फन्ड सार्वजनिक गरेको हो । जस अनुसार कम्पनीले १० रुपैयाँ दरका ६ करोड इकाई निष्कासन गरेको हो । जसमा…