काठमाडौं । मेगा बैंक नेपाल र बुम रेमिट्यान्सबीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ । उक्त सम्झौतासँगै बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी लिन सकिनेछ । यसैगरी, बुम रेमिटको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन समेत पाइने छ । उक्त सम्झौतामा मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ र बुम…