Logo

६२ लाख कित्ता एफपीओ जारी गर्दै बीओकेएल, संस्थापक र साधारण सेयर ५१ः४९ अनुपातमा

काठमाडौं । बैंक अफ काठमान्डू लुम्बिनीले फरदर पब्लिक अफपरिङ (एफपीओ) जारी गर्ने भएको छ । बैंकले संस्थापक र साधारण सेयर हिस्सा ४९ः५१ को अनुपात कायम गर्न एफपीओ मार्फत संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकको १७ गते वसेको संचालक समितिको बैंकले एफपीओ जारी गर्ने निर्णय गरेको हो । जस अनुसार बैंकले ६२ लाख ८…