काठमाडौं । दुई वर्ष अघि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयले सेयर बजारमा चर्चा कमायो । चर्चा पछिको चासो अहिले पनि उत्तिकै छ । आखिर कहिले घोषणा होला त वाणिज्य बैंकको साधारण सेयर ? तत्कलीन अर्थमन्त्री डा.रामशरण महतले वाणिज्य बैङ्कको स्वर्णजगन्तीको अवसरमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने…