Logo

सिटिजन्स बैंकलाई बेष्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड, संस्थागत सुशाशनलाई थप पारदर्शी बनाइने

काठमाडौं । सिटिजन्स बैंक साउथ एशियन फेडरेशन अफ अकाउण्ट्स (साफा)को ‘बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड’ बाट सम्मानित भएको छ । बैंकले सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्नेन्स र प्राइभेट सेक्टर बैंक क्षेत्रमा सर्टिफिकेट फ मेरिट प्राप्त गरेको हो । साफाले कमिटी फर इमप्रुभमेन्ट इन ट्रान्सपरेन्सी अकाउन्टाविलीटी एण्ड गर्भनेन्स अफ द पव्लिस एनुअल रिपोर्टद्धारा गरिएको मूल्यांकनका…