Logo

सिटिजन्स बैंकले खोल्यो सहायक कम्पनी सीबीआईएल क्यापिटल, चुक्ता पूँजी १० करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंकिङ कम्पनी स्थापना गरेको छ । बैंकले सीबीआईएल क्यापिटलको नाममा मर्चेन्ट बैंकिङ कम्पनी स्थापना गरेको हो । उक्त मर्चेन्ट कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीमा सिटिजन्स बैंकको ६७ प्रतिशत रहेको छ । मर्चेन्ट बैंकिङको संचालक समितिमा सिटिजन्स बैंकको तर्फबाट नायव प्रमुख…