Logo

ग्लोवलको रेमिट्यान्स बचत योजना, बिदेशबाट पठाएको पैसा रेमिटेन्स बचत खातामा जम्मा

काठमाडौं । ग्लोबल आईएमई बैंकले रेमिट्यान्स वचत खाता योजना ल्याएको छ । बिदेशबाट नेपाल भित्रिरहेको रेमिट्यान्सलाई बचतमा परिणत गर्ने बानीको बिकास होस भन्ने उद्देश्यका साथ सो योजना ल्याएको बैंकले जानकारी दिएको छ । रेमिट बन्छ सेभिङ योजनामा बिदेशबाट पठाएको पैसा ग्राहकले ग्लोबल आईएमई बैंकमा खोलेको रेमिटेन्स बचत खातामा सिधै जम्मा गर्न सक्नेछन् । यसरी जम्मा…