काठमाडौं । नबिल बैंकले एक महिनाको समयावधि दिएर लगानीकर्तालाई लाभांस लिन बोलाएको छ । कम्पनी ऐन २०६३ को दफा १८२ को उपदफा ( ९ )अनुसार ५ बर्षसम्म लाभांस नलिएका लगानीकर्ताको नगद लाभांश कम्पनी रजिष्ट्रार कार्यालयले लगानीकर्ता संरक्षण कोषको स्थापना गरी जम्मा गर्ने व्यवस्था भएकाले बैंकले त्यस्ता लाभांस लिन बोलाएको हो । यदि एक महिना भित्र…