काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको टोखामा एक्सटेन्सन् काउन्टर संचालनमा ल्याएको छ । राजस्व संकलन लगायतका काम गर्ने उद्देश्य अनुसार बैंकले उक्त काउन्टर संचालनमा ल्याएको हो । यससँगै बैंकको एक्स्टेन्सन् काउन्टर संख्या ४ वटा पुगेको छ । यसैगरी बैंकले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत…