काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपाल बैंकले आजबाट हकप्रद सेयर विक्री खुला गरेका छन् । यी दुबै बैंकले पहिला घोषणा गरे अनुरुप हकप्रद विक्री खुला गरेका छन् । जस अनुसार बंगलादेश बैंकले ८० प्रतिशत र नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद सेयर विक्री खुला गरेका हुन् । आजबाट विक्री खुला गरेको बंगलादेशको हकप्रद…