Logo

बैंक अफ काठमाण्डु लुम्बिनीको ६२ लाख ८ हजार कित्ता शेयर निष्काशन,बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेड ले ६२ लाख ८ हजार कित्ता सम्म संस्थापक शेयरको थप सार्वजनीक निष्काशन गर्न लागेको छ । सो थप शेयर निष्काशन गर्ने सम्बन्धमा सो बैंक र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ…