Logo

अब अनलाइनबाटै बुझाउनुस मासिक बिवरण, रास्ट्र बैंक जानुपर्ने बाध्यता हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोवारको अनलाइन रिपोर्टिङ गर्न मिल्ने व्यवस्था लागू गरेको छ । यस अघि विदेशी विनिमयको कारोवार गर्ने संस्थाले कागजी रुपमा विवरण बुझाउँदै आएकोमा अबका दिनमा अनलाईबाटै बुझाउन मिल्ने व्यवस्था लागू गरिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । अबका दिनमा राष्ट्र बैंकबाट रेमिट्यान्स भित्र्याउन इजाजत प्राप्त बैंक वित्तीय संस्था…