Logo

मौद्रिक नीतिमा बैंकरको गुनासो, विपन्न वर्ग कर्जा ‘गलपासो’

काठमाडौं । नेपाल बैंकर एशोसियशनले भर्खरै मात्र नेपाल राष्ट्र ल्याएको मौद्रिक नीतिको केही पक्ष बैंकका लागि अनुत्पादक भएको बताएका छन् । विशेषगरी, विपन्न वर्ग कर्जाको २ प्रतिशत आफैले दिनुपर्ने, कृषि तथा ऊर्जामा १५ प्रतिशत लगानीजस्ता विषयले वाणिज्य बैंकलाई थप समस्या सिर्जना गरेको नेपाल बैंकर एशोसियशनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले बताए…