Logo

एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सेयर, असार ७ मा बुक क्लोज

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयर धनीलाई ३३ प्रतिशत हकप्रद सेयर दिने भएको छ । सेयर धनीलाई हकप्रद जारी गर्ने सम्बन्धमा बैंकले आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ । बैंकले ३ः१ को अनुपातमा हकप्रदा जारी गर्नका लागि असार ७ गते बुक क्लोज गर्ने भएको छ । बैंकको हकप्रद सेयर बिक्री प्रबन्धकको काम एनआइबीएल…