काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारणसभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै आर्थिक वर्ष २०७२/०७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारणसभाले आव २०७२÷०७३ सम्मको संचित मुनाफाबाट शेयर पूँजीको ३८…