काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालको उपस्थितिमा बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे । हाल सनराइजले मुलुकभर आफ्नो ७० ओटा शाखा, ८१ एटिएम, १६ शाखारहित बैंकिङ सेवा…