काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकलाई छिटो कर्जा उपलब्ध गराउन स्कोर कार्ड मोडल कार्यान्वयनमा ल्याउने भएको छ । आफ्ना सेवा ग्राहीलाई सहज रुपमा कर्जा प्रदान गर्न उक्त व्यवस्था गर्न लागेको बैंकले जानकारी दिएको छ । यसैगरी विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँन पूर्ण अनलाईन प्रणालीको आस्वा प्रणाली ल्याउने भएको छ । जसले…