काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले आफ्ना सेयर धनीलाई ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १ सय रुपैयाँ अंकित दरको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । उक्त हकप्रदमा गत असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । सेञ्चुरीमा…