सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आस्वा प्रणालीलाई निःशुलक गरेको छ । धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन निःशुल्क आवस्था प्रणाली संचालनमा ल्याएको हो । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने प्रथाकिम सेयरको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरबाटै निःशुल्क दरखास्त दिने सक्ने बैंकले जानकारी दिएको छ ।…