काठमाडौं । एनआईसी एसियाल बैंकले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ । सो योजना अन्तरगत आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्य अनुरुप व्यक्तिगत तथा संस्थागत निक्षेप ग्राहकहरुलाइ सिमित अवधि पश्चात आफूले जम्मा गरेको रकमको दोब्बर भुक्तानी गरिनेछ । न्यूनतम १ लाख रुपैयाँ जम्मा गरेर उक्त निक्षेप योजनामा भाग लिन सकिनेछ । यस योजनामा…