काठमाडौं । भृकुटी मण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ । अटो शोमा बैंकले अन द स्पट फाइनान्सिङको व्यवस्था गरेको छ । यस बैंकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागी आर्कषक…