काठमाडौै । एनएमबि बैंकले एक घर एक खाता अभियानको दोस्रो चरणको सुरुवात गरेको छ । बैंकको सो अभियानको मुख्य नारा सम्बृद्धिको पहिलो पाईला रहेको छ । अभियानको प्रर्वधकदुतका रुपमा नेपाली सिने क्षेत्रका अभिनेता राजेश हमाललाई लिइएको छ । हमाललाई दिएर देशव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गर्ने बैंकले जानकारी दिएको छ । हरेक नेपालीको बैंकमा एक खाता…