काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले १ सय १४ जना कर्मचारी माग गरेको छ । बैंकले जुनियर सहायकदेखि सहायक प्रबन्धकसम्म माग गरेको छ । बैकले सबैभन्दा बढि ३० जना जुनियर सहयकको लागि प्रशिक्षार्थीको माग गरेको छ । भने २३ जना सहायक र २० जना जुनियर सहायक माग गरेको छ । यसैगरीे १७ जना…