Logo

ग्लोबल आईएमई बैंकले शुरु गर्यो भाइबर बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले भाईबरमार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले नेपालमै पहिलो पटक भाइबर बैंकिङ सेवा शुरु गरेको हो । भाईबर बैंकिङ्ग सेवामार्फत सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सकिनेछ । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर ग्लोबल आईएमई बैंकको ग्लोबल स्मार्ट…