Logo

माछापुच्छ्रे बैंकको नाफामा सुधार, तीन महिनामा कमायो २८ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षका पहिलो त्रैमासमा आफ्नो नाफामा सुधार गरेको छ । बैंकले सो अबधिमा खुद नाफा १३ प्रतिशतले बढाउँदै २८ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले ब्याज आम्दानी बृद्धि गरेसँगै नाफामा बृद्धि भएको हो । बैंकले असोज मसान्तसम्ममा ६१ करोड २१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।…