Logo

विद्युत महसुल ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

काठमाडौं । विद्युत महसुल वापतको रकम अवदेखि आर्ईएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहेका सबैले यस्तो सेवामार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको हो । नेपाल विद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने…