Logo

नविल बैंकका सिइओ शशिन जोशीको राजिनामा स्वीकृत, फागुन ५ गतेदेखि लागु

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले राजीनामा दिएका छन्। सोमबार बैंकको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । जोशीको फागुन ५ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत भएको बैंकले जानकारी दिएको छ । उनले २०७२ असार १३ गतेबाट नबिल बैंकको नेतृत्व सम्हालेका थिए। जोशीको बैंकिङ क्षेत्रमा ३२ बर्षको अनुभव छ ।…