काठमाडौं । मेगा बैंक नेपालले विपन्न वर्ग कर्जामा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले सो क्षेत्रमा दिँदै आएको कर्जालाई बढाएर चालु आर्थिक बर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैंया पुर्याइने बैंकका कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् । गुञ्जेलीले मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्तरक्रिया…