काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सम्मान गरिएको छ । राष्ट्रपति बिद्या देवी भण्डारीले सम्मान पत्र यस बैंकका नायवप्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेललाई ग्रहण गरेका हुन् । बैंकले खेल जगतको विकासमा सहयोग गरेको भन्दै सम्मान गरेको हो । बैंकले खेल जगतको उत्थानका निम्ति हरेक वर्ष सिटिजन्स अन्तरबैंक फुटसल प्रतियोगिता, सिटिजन्स खुल्ला गल्फ प्रतियोगिता…