Logo

एनआईसी एशियाको दुई नयाँ शाखा आँबु खैरेनी र हरमटारीमा, शाखा संख्या १५६ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैङकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको आबुखैरेनी र गोरखाको हरमटारीमा सोमबारबाट सेवा सुचारु गरेको हो । उल्लेखित २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकका नेपालभर १५६ शाखा कार्यालयहरु तथा १४१ एटिएम रहेका छन । साथै ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाइ सेवा प्रदान गर्दै आईरहेको छ ।…