काठमाडौं । एनआईसी एशिया बैंकले झापाको झिलझिलेमा शाखा विस्तार गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरेका हुन् । एनआईसी एसियाले नेपालभर १ सय ५७ शाखा कार्यालय र १ सय ४६ एटिएममार्फत उपभोक्तालाइ बैंकिङ सेवा प्रदान दिँदै आएको छ । साथै यसका ४ एक्स्टेन्सन काउन्टरहरु पनि रहेका छन्…