काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले कम्पनीको व्राण्ड एम्बेस्डरको रुपमा कलाकार जितु नेपाल र स्वस्तिमा खड्कालाई अनुबन्धित गरेको छ । बैैंकले उनिहरुलाई दुई वर्षका लागी व्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरेको हो । सोमबार एक कार्यक्रमकाविच कम्पनीका नायव महाप्रबन्धक केशवराज केसी र कलाकारद्धोयले करार पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त करार बमोजिम कलाकारहरुले कम्पनीको लक्षित जीवन बीमाको…