Logo

एनआईसी एसिया क्यापिटल र इमर्जिङ नेपालबीच सम्झौता, ५लाख कित्ता सेयर निष्कासन तथा विक्री गरिने

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र ईमर्जिङ नेपाल लिमिटेडबीच ५ लाख कित्ता सेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता भएको छ । एनआईसी लिमिटेडको तर्फबाट झनक राज ढुङगेल र ईमर्जिङ नेपालको डा. बिनोद आत्रेयले धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक कार्यमा हस्ताक्षेर गरेको बिज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारको समेत लगानी रहेको ईमर्जिङ नेपालले विभिन्न…