काठमाडौं । संचालनमा रहेका २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार नगर्ने प्रस्ताव पारित गरेको छ । नेपाल बैंकर्स संघले गत शुक्रबार गरेको निर्णयलाई २७ बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रतिनिधि सम्मिलित भेलाले उक्त निर्णय गरेको एक बैंकका सिईओले जानकारी दिए । उनका अनुसार बैंकर्स संघले गरेको निर्णयलाई आइतबार बिहान भएको सीईओहरुको…