Logo

सिटिजन्सले सुरु गर्याे आफ्नै भवनमा बैंकिङ सेवा

काठमाडौं । वीरगंजस्थित सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नै भवनबाट बैकिङ सेवाको सुरुवात गरेको छ । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दैै हाल रहेको कार्यालय भन्दा करिब १ सय ५० मिटर दक्षिणमा रहेको आफ्नै भवनमा सेवा संचालन गरेको हो । सो कार्यक्रममा बोल्दै वीरगंज शाखाका प्रबन्ध निर्देशक दिवस सिंह ठकुरीले अब आफ्नै भवनबाट छिटो ,छरितो ,चुस्त…